सिरहा क्षेत्र नं ३ (क) बाट मनोज सिंह निर्वाचित
न्यूज ब्यूरो, सिरहा । सिरहा क्षेत्र नम्बर ३ को (क) बाट एमाले पार्टीका मनोज कुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन्। कडा प्रतिस्पर्धाका बिच सिंहले नेपाली कांग्रेस पार्टीका रामसगुन यादवसँग २९८७ मतको अन्तरले विजयी भएका हुन्। एमालेका सिंहले १५ हजार ८८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी यादवले

२०७९ मंसिर ८ बिहीबार, दिउँसो ३:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा क्षेत्र नम्बर ३ को (क) बाट एमाले पार्टीका मनोज कुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन्। कडा प्रतिस्पर्धाका बिच सिंहले नेपाली कांग्रेस पार्टीका रामसगुन यादवसँग २९८७ मतको अन्तरले विजयी भएका हुन्।
एमालेका सिंहले १५ हजार ८८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी यादवले १२ हजार ८९९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
सिरहा क्षेत्र न-३(क) प्रदेश सभा सदस्यको अन्तिम मतगणनामा विष्णुपुर गाउँपालिका वडा नं ५ मा कडा प्रतिस्पर्धाका बिच सिंह २९८७ मतले निर्वाचित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…