राजनीतिककोरोना भाइरसभन्दा ओली प्रवृत्ति खतरनाक : बाबुराम भट्टराई
न्यूज ब्यूरो, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । यस्तो प्रवृत्तिलाई सदाका लागि बिदा गर्न उनले आह्वान गरेका छन् । भट्टराईले ‘ओली प्रवृत्ति’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टि
६ वर्ष अगाडि · राजनीतिक











