राजनीतिकसरकार अलमलमा परेर बजेट निर्माण गरेको छः सांसद यादव
न्यूज ब्यूरो | सिरहा, ३ असार । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सांसद राजकिशोर यादवले सरकार अलमलमा परेर बजेट निर्माण गरेको बताएका छन् । संघीयता कार्यान्वयनको विकल्प नभएको भन्दै यादवले बजेट तथा मन्त्रालयले कर्मचारीतन्त्रको व्यवस्थापन गर्न नसकेको
८ वर्ष अगाडि · राजनीतिक











