राजनीतिकजनकपुरः सबैला नगरपालिकामा जसपा र काँग्रेसको गठबन्धन, कसलाई कुन उम्मेदवार ?
१२ र १३ वडामा पनि नेपाली काँग्रेसको उम्मेदवार खडा हुने निर्णय दुई पार्टीबीच भएको हो । दुई पार्टीको गठबन्धनले सबैलामा पुनः नेपाली काँग्रेसकै सत्ता हुने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक










