राजनीतिकमधेशलाई भ्रष्टाचारमुक्त बनाउँछुः मुख्यमन्त्री यादव
कार्यक्रममा प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे, अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वांग, सहसचिव लक्ष्मी प्रसाद उपाध्याय, प्रदेशका मन्त्रीहरु, स्थानीय निकायका प्रमुख, उपप्रमुख, सरकारी कर्मचारी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · राजनीतिक











