राजनीतिकसांसद यादवको प्रयासः आँधीबेहरी पीडितले पाउने भए राहत
बिनय यादव सिरहा, २७ बैशाख । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सिरहा निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सांसद राजकिशोर यादवले तराईका सिरहा, धनुषा, सप्तरी महोत्तरीलगायत जिल्लाका आँधीबेहरी पीडितलाई राहत र उद्धारका लागि संघीय संसदमा जोडदार आवाज उठाएपछि सरकारले तत्काल आवासको व्यवस्था गर्न प्रतिपर
८ वर्ष अगाडि · राजनीतिक











