
न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो प्रदेश साँसदको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट माओवादीका युवा नेता रामकिशोर पासवानले साँसदमा लडने घोषणा गरेका छन् ।
दलित उत्थानको लागि दलित नेतृत्व आवश्यक रहेको भन्दै उनले आउँदो चुनावमा उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट चुनाव लडने घोषणा गरेका छन् ।
दलित, अल्पसँख्यक, किसान, सीमान्तकृत, पिछडिएका वर्गको अधिकार सम्बोधन र राज्यको मूलधारमा ल्याउनको लागि माओवादीले मात्र अहम भूमिका निर्वाह गरेको भन्दै उनले आगामी चुनावमा प्रदेश साँसदमा उम्मेदवारी घोषणा गरेका छन् ।
माओवादी पार्टीमा निकै सक्रिय रहेका रामकिशोर पासवानले मधेश प्रदेशको सँसदमा दलित नेतृत्वको आवश्यकता रहेकोले आफू उम्मेदवारी दिने बताएका छन् ।
१० हजारबाट सुरु गरेको बजरंग बचत तथा ऋण सहकारी संस्था लाखौँको कारोबारमा पुग्योः अध्यक्ष साह
- २०७९ असार २० सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका ५ ललियाको श्री बजरंग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ साधारण सभा विधिवत रुपमा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष सुरेन्द्र
पूरा पढ्नुहोस्