Close This

दलित नेतृत्वको लागि धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश साँसदमा लडने पासवानको घोषणा 

२०७९ असार २० सोमबार
बिहान ०९:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो प्रदेश साँसदको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट माओवादीका युवा नेता रामकिशोर पासवानले साँसदमा लडने घोषणा गरेका छन् । 

दलित उत्थानको लागि दलित नेतृत्व आवश्यक रहेको भन्दै उनले आउँदो चुनावमा उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट चुनाव लडने घोषणा गरेका छन् । 

दलित, अल्पसँख्यक, किसान, सीमान्तकृत, पिछडिएका वर्गको अधिकार सम्बोधन र राज्यको मूलधारमा ल्याउनको लागि माओवादीले मात्र अहम भूमिका निर्वाह गरेको भन्दै उनले आगामी चुनावमा प्रदेश साँसदमा उम्मेदवारी घोषणा गरेका छन् । 

माओवादी पार्टीमा निकै सक्रिय रहेका रामकिशोर पासवानले मधेश प्रदेशको सँसदमा दलित नेतृत्वको आवश्यकता रहेकोले आफू उम्मेदवारी दिने बताएका छन् । 


  • 55%
  • 44%
  • 0%
  • 0%
  • 0%
  • 0%

१० हजारबाट सुरु गरेको बजरंग बचत तथा ऋण सहकारी संस्था लाखौँको कारोबारमा पुग्योः अध्यक्ष साह

  • २०७९ असार २० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका ५ ललियाको श्री बजरंग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ साधारण सभा विधिवत रुपमा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष सुरेन्द्र

पूरा पढ्नुहोस्

Bureau Menus