न्यूज हाईलाईटजनप्रतिनिधिको कामभन्दा पनि विदेश भ्रमणको मोह बढ्दो
न्यूज ब्यूरो, जनकपुरधाम । जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान
७ वर्ष अगाडि · न्यूज हाईलाईट










