न्यूज हाईलाईटहुसेन हत्या प्रकरण : गृहमन्त्री बादलको राजिनामा माग्दै प्रदर्शन !
चन्दन रौनियार, सुनसरी । प्रदेश नम्बर १ सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् । विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका उनीहरुले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न पनि माग गर
७ वर्ष अगाडि · न्यूज हाईलाईट











