अन्तराष्ट्रियभारतमा कोरोनाबाट १९ हजार संक्रमित, मृतक संख्या ६ सय नाघ्यो
न्यूज ब्यूरो, भारत । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४० पुगेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि १९ हजार नौ स
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











