अन्तराष्ट्रियभारतमा फेरि २ साता लकडाउन लम्ब्याइयो, केहि खुकुलो पारिने
न्यूज ब्यूरो, भारत । छिमेकी मुलुक भारतमा लकडाउनको समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ । भारत सरकारले यसअघि लागू गरेको लकडाउनको समय वैशाख २१ गते सकिन लागेकोमा फेरि दुई साता बढाएर जेठ ४ गतेसम्म कायम गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । लकडाउनबारे निर्णय लिन भारतीय प्रधानमन
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










