अन्तराष्ट्रियबिदेशमा मधेशीहरुको उल्लासमय छठ
हजारौ मधेशीहरुले मधेशको सँस्कृति बचाउनको लागि विदेशमा पनि छठ पर्व मनाएको गैर आवासीय मधेशी सँघले जनाएको छ । उनीहरुले आफ्नो धर्म सँस्कृतिलाई बरकरार राख्नको लागि विदेशमा पनि छठ पर्वलाई निरन्तरता दिएको बताएको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय











