सिरिया 'नरसँहार' को जनकपुरमा विरोध
न्यूज ब्यूरो जनकपुरधाम, १४ फागुन । सिरियामा जारी नरसँहारको जनकपुरमा विरोध सहित भत्र्सना गरेको छ । अमेरिकाले आतंकी कारवाहीको नाममा सिरियामा निर्दोष बालबालिकाहरुलाई निसाना बनाएको भन्दै विरोध गरिएको हो । जनकपुरमा स्थानीय जानकी युवा क्लबका पदाधिकारीहरुले श्रद्धाञ्जली सभा गरी मृतकहरुप्रति श्रद्धाञ्जली व्

२०७४ फागुन १४ सोमबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, १४ फागुन । सिरियामा जारी नरसँहारको जनकपुरमा विरोध सहित भत्र्सना गरेको छ ।
अमेरिकाले आतंकी कारवाहीको नाममा सिरियामा निर्दोष बालबालिकाहरुलाई निसाना बनाएको भन्दै विरोध गरिएको हो ।
जनकपुरमा स्थानीय जानकी युवा क्लबका पदाधिकारीहरुले श्रद्धाञ्जली सभा गरी मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त आक्रमणको मानवअधिकार उलंघनको संज्ञा दिइएका हुन ।
जानकी मन्दिर प्राङ्गणमा मोमबत्ती प्रज्वलन गरि हतियार व्यापारी र युद्ध उन्माद्कहरुको आतंककारी गतिविधिले निर्दोष बालबालिका तथा सर्वसाधारणलाई आतंकित पार्दै सिरियामा गरेको बर्बर नरसंहारको भत्र्सना गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…