अन्तराष्ट्रियगैर आवासीय मधेशी संघ साउदी अरेबियाको तेस्रो कार्य समिति चयन, अध्यक्षमा साह
बरिष्ठ सदस्यहरुमा ६ जनालाई चयन गरिएको हो । आयुब कवारी, राधेश्याम शर्मा, राजकुमार महतो, कमल माझी, चन्देश्वर महतो, सत्रुध्न यादव, शिव कुमार महतो, इसमाइल राईन, समिम लेहरी, असर साह फकिर, विनोद कुमार साह, लालबाबु मण्डल, राजकिशोर साह, जीतेन्द्र प्रसाद यादव, रामशँकर पासवान, राम ईश्वर मण्डल, दीपेन्द्र साह, बुधा साह, मासुम शेख, विराछ दास, सुरेन्द्र यादव, पवन यादव, शिव नारायण चौधरी, मनोज माँझी र रमेश राउतलाई कार्यकारी सदस्यमा चयन गरिएको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय











