स्वास्थ्य ब्यूरो११ औँ तहको दरबन्दीमा सातौँ तहका कर्मचारी, मधेश स्वास्थ्यका संवेदनशील निकाय महिनौँदेखि निमित्तको भरमा
दरबन्दीअनुसारका कर्मचारी किन खटाइएनन्, वरिष्ठ कर्मचारीलाई जिम्मेवारी नदिई कनिष्ठलाई निमित्त बनाउनुको कानुनी आधार के हो र काज व्यवस्थापनको निर्णय कसरी गरिएको हो भन्ने प्रश्न अब मधेश प्रदेश सरकारसँग जोडिएको छ ।
१२ दिन अगाडि · स्वास्थ्य ब्यूरो











