स्वास्थ्य ब्यूरोसम्सी गाउँपालिकामा आन्दोलनरत स्वास्थ्यकर्मीहरुको माग सम्बोधन हेतु तत्कालै पहल हुने
न्यूज ब्यूरो, महोत्तरी । सम्सी गाँउपालिकाका प्रमुख शेख फारुखले आन्दोलनरत स्वास्थ्यकर्मीहरुको तत्कालै माग सम्बोधनको लागि पहल गर्ने भएको छ । हिजो दोस्रो दिन गाँउपालिकाको मुलगेटमा धर्नामा बसेका स्वास्थ्यकर्मीहरुसँगको बार्ताको क्रममा अध्यक्ष शेखले विहीबारका दिनदेखि कार्यालयमा लेखापालको व्यवस्था गरिने र
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










