स्वास्थ्य ब्यूरोकाठमाडौंमा हैजा संक्रमण हुनेको संख्या १७ पुग्यो
न्यूज ब्यूरो, काठमाडौं : काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या १७ पुगेको छ। शुक्रबार काठमाडौंको कीर्तिपुर, कागेश्वरी मनोहरा र टेकुमा १-१ जनामा संक्रमण देखिएसँगै हैजा संक्रमण पुष्टि हुनेको संख्या १७ पुगेको हो। स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











