स्वास्थ्य ब्यूरोबीरगँजको आईसोलेशनमा थप एक जनाको मृत्यू !
न्यूज ब्यूरो, बीरगँज । प्रदेश नं. २ को बीरगँज स्थित आईसोलेशनमा थप एक जनाको मृत्यू भएको छ । गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचार गराईरहेका एक संकास्पद कोरोना सङ्क्रमितको मृत्यु भएको हो। मुटु र मधुमेय रोगले ग्रसित वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरका बस्ने अन्दाजी ६० वर्षीय भार
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










