स्वास्थ्य ब्यूरोजनकपुरमा सुविधा सम्पन्न ५० बेडको क्वारेन्टाइन निर्माण
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा रहेको गोपाल धर्मशालामा शुरुमा ५० वेडको क्वारेन्टाईन स्थापना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले १ सय वेडको क्वारेन्टाईन निर्माण गर्ने लक्ष्य लिएपनि शुरुको चरणमा ५० वेड सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकारी दिनु भएको छ । खास गरेर क्वा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











