स्वास्थ्य ब्यूरोमेसु काण्डमा पक्राउ परेका युवाहरु प्रहरी हिरासतमै थाले अनसन
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ जेठ । जनकपुर अञ्चल अस्पतालका मेसु डा. राम परीक्षण यादव उपर भएको मसी काण्डमा पक्राउ गरिएका युवाहरु प्रहरी हिरासतभित्रै अनसन थालेका हुन् । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीको कारण एक सुत्केरीको मृत्यू भएपछि आन्दोलित भएका युवाहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











