प्रमुख समाचारप्रदेश २ को राजमार्गलाई अब 'मधेशी शहिद राजमार्ग' घोषणा गरिने (पूर्णपाठ) !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ अन्तर्गतको पूर्व पश्चिम राजमार्गलाई मधेशी शहीद राजमार्ग घोषणा गरिने भएको छ । प्रदेश सरकारले आईतबार ल्याएको नीति तथा कार्यक्रमको दौरान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सप्तरीको रुपनीसम्मको राजमार्गलाई मधेशी शहीद राजमार्ग घोषणा गर्ने नीति तथा कार्यक्र
७ वर्ष अगाडि · प्रमुख समाचार










