प्रमुख समाचारजनकपुरः हँसराज मिठाइ पसलका सँचालक पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । जानकी मन्दिरको सामुन्ने रहेको जनकपुरको हँसराज मिठाइ पसलका सँचालक हँसराज साह (गुप्ता) लाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनलाई पक्राउ गरेको थियो । लकडाउनमा पनि मिठाइ पसल खोलेको भन्दै पक्राउ गरिएको डिएसपी रामेश्वर कार्कीले जनाए । कार्कीका अनुसार, लकडा
६ वर्ष अगाडि · प्रमुख समाचार










