प्रमुख समाचारसिके राउतका करिब ५ दर्जन कार्यकर्ता पक्राउ, 'कालो दिवस' को लहर जारी !
न्यूज ब्यूरो, जनकपुरधाम । असोज ३ गते संविधान दिवसमा जनकपुरधाममा मधेसी शहिदहरुप्रति श्रद्धाञ्जली तथा संविधानको विरोधमा कालो दिवसको आयोजनामा सक्रिय रहेका डा. सिके राउतका करिब ५ दर्जन कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । बुधबार जनकपुरमा "चलु जनकपुर, भरु जनकपुर" कार्यक्रमको आयोजना गरेको डा. राउ
८ वर्ष अगाडि · प्रमुख समाचार











