प्रमुख समाचारजनकपुरः बसले किचेपछि एक बालिकाको घटनास्थलमै मृत्यू
धनुषाधामस्थित ठाकुरको पसल रहेको छ । सडकको दुवै पेटीमा उनको आयरन स्टोर रहेको छ । एक पसलबाट अर्को पसलमा जाँदै गर्दा स्कूल बसले किचेको प्रत्यक्षदर्शीहरुले जनाएको छ । बस चालकलाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ भने अहिलेसम्म चालकको नाम भने खुलाइएको छैनन् । चालकको नाम नखुलाएपछि चालक परिवर्तन गर्ने षडयन्त्र हुन सक्ने जनाइएको छ । धनुषामा सँचालनमा रहेको दर्जनौ नीजि विद्यालयको बस चालकसँग सवारी चालक अनुमति पत्र (लाईसेन्स) छैनन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











