प्रमुख समाचारजाजरकोटमा विनाशकारी भुकम्प, उपमेयरसहित ३६ जनाको मृत्यू
नलगाड नगरपालिका वडा नं. ८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्। पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ।
२ वर्ष अगाडि · प्रमुख समाचार











