प्रमुख समाचारप्रदेशसभाको प्रथम बैठक बस्दै , विरगँज बन्द
जनकपुरधाम, २१ माघ । प्रदेश सभाको प्रथम बैठकको केही घण्टा बाँकी रहँदा प्रादेशिक राजधानीको माग गर्दै आज पुनः विरगँज ठप्प गरिएको छ । बन्दको पूर्वसन्ध्यामा विरगँजमा विशाल मशाल जुलुस निकालिएको थियो । एक दिने बन्दलाई सफल बनाउनको लागि पूर्व सन्ध्यामा मशाल जुलुस निकालिएको जनाइएको छ । राजधानीको लागि निरन्तर
८ वर्ष अगाडि · प्रमुख समाचार











