प्रमुख समाचारगगन थापालाई अमरेश सिंहको खुल्ला पत्र, फेसबुकमा भाईरल
सिंहले गगन थापालाई लक्षित गर्दै “तपाईंले कांग्रेस परिवर्तन गर्न खोज्नुभयो तर आफू परिवर्तन हुन सक्नुभएन” भन्ने टिप्पणीसमेत गरेका छन्। साथै उनले भविष्यमा गगन थापाले स्वच्छ र पारदर्शी राजनीति गर्ने अपेक्षा व्यक्त गर्दै आफ्नो पत्र टुंग्याएका छन्।
७ महिना अगाडि · प्रमुख समाचार











