प्रमुख समाचारसिरहामा विज्ञान विषयको प्रश्नपत्र आउट, ५ निरीक्षक निकालिए !
न्यूज ब्यूरो, सिरहा । सिरहामा विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगाबै बाहिरिएको खुलासा भएको छ । यसपालीको एसईई परीक्षा विगतको तुलनामा हदैसम्मको अमर्यादित चलिरहेको व्यापक आवाजहरु उठिरहेका बेला सिरहामा परीक्षा गार्डले नै प्रश्नपत्र आउट गरेको बुझिएको छ । राति २ बजेतिर नै समाजिक सँजाल फेसबूकबाट प्रश्नपत्
७ वर्ष अगाडि · प्रमुख समाचार











