प्रमुख समाचारनिर्वाचन आयोगमा दर्ता भयो 'जनता समाजवादी पार्टी'
न्यूज ब्यूरो, काठमाडौं । समाजवादी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर औपचारिक रुपमा पार्टी दर्ता गराएका हुन् । पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएक
६ वर्ष अगाडि · प्रमुख समाचार











