प्रमुख समाचारमतदाताले बिर्सेको भोँटर कार्ड पुरयाउन जाँदा जनमतका ४ कार्यकर्ता पक्राउ, प्रहरीमाथि शंका
जिल्ला प्रहरी कार्यालय बाराको अधिकारिक सँचारबाट प्राप्त जानकारी अनुसार ४ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुले अरुको परिचय पुरयाउन गएको बेला पैसा बाँडने आरोप लगाएर विवाद भएपछि विवाद साम्य पार्न उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











