प्रमुख समाचारआजदेखि विवाहपँचमी महोत्सव सुरु, आज रामसीताको नगरदर्शन हुँदै
जनकपुरधाम उपमहानगर पालिकाले एक सय एनसीसी क्याडर र पाँच सय स्वयम सेवक परिचालन गर्ने छ भने नगर प्रमुख साहले श्रद्धालुहरुका लागि सुत्ने व्यवस्था मिलाउन प्रदेश सर कारसँग पनि आग्रह गरेको बताए । उनले भने,“ विवाह पञ्चमी लक्षित जनकपुरधामका मुख्य सडक, गल्ली र मठमन्दिर क्षेत्रलाई सफा र व्यवस्थित बनाउन व्यापक सरसफाइ अभियान सञ्चालन गरि एको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











