प्रमुख समाचारधनुषा प्रहरीको ९ फरार थुनुवामध्ये ४ जना पक्राउ, ५ अझै फरार
जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेशन फोडेर अति संवेदनशिल सुरक्षाकाबीच उनीहरु फरार भएपछि धनुषा प्रहरी नेतृत्वमाथि प्रश्न उठेको छ । उनीहरुलाई प्रहरीकै मिलोमत्तोमा भगाउन सम्भव हुने प्रतिक्रिया समाजिक सँजालहरुमा देखिएको छ । यद्यपी, धनुषा प्रहरीले यस्ता भ्रामक तथ्यप्रति ध्यान नदिन आग्रह गरेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











