प्रमुख समाचारथोरै बर्षातपछि हुलाकी सडक बन्द, यातायात समेत ठप्प
न्यूज ब्यूरो | जनकपुरधाम, १८ असार । बर्षातको मौसमपछि आएको थोरै बर्षातले हुलाकी सडक बन्द भएको छ । जनकपुरदेखि धनुषा र सिरहा जिल्ला जोडने कमला नदीसम्मको हुलाकी सडक बन्द भएकै अवस्था भएको छ । आईतवारदेखि आएको अबिरल बर्षाका कारण हुलाकी सडकमा मोटो हिलो जमेको छ भने अधिकाँश ठाउँमा पानीको स्तर बढेपछि यातायातका
८ वर्ष अगाडि · प्रमुख समाचार











