प्रमुख समाचारमधेश सरकार मन्त्रीको लागि कुर्मीले खाए किरिया, रानीको लागि शर्माको पद धरापमा
नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या तथा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद् विस्तार गरिएको थियो । यता गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि मुख्मयन्त्री यादवले नै राखेका छन् । सुरिता साह र वसन्त कुशवाहा बिना विभागीय मन्त्री छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










