'रनअप' मा डा. सिके राउत, एक दिनमा ७ वटा चुनावी सभा सम्बोधन गर्दै
यसैगरी, धनुषा निर्वाचन क्षेत्र नम्बर २ को डुमरियामा ३ बजे र धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को सिंगरजोडामा ५ बजे डा. राउतले सम्बोधन गर्नेछन् । यसैगरी मंगलबार डा.राउतले सिरहा जिल्लाको विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











