बैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अन्यौलमा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघसँग वार्ता प्रक्रिया सुरु गरिसकेको बताएको छ। मन्त्रालयका प्रवक्ताले भने – “शिक्षकहरूको माग सम्बोधन गर्न सकिने विषयमा सरकारले सकारात्मक ढंगले हेरेको छ, तर विद्यार्थीको भविष्य जोखिममा पार्ने गरी आन्दोलन गर्नु दुःखद् छ।” महासङ्घले विद्यालय शिक्षा ऐनको माग शिक्षकहरूको मात्र नभई सम्पूर्ण विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ–न
१ वर्ष अगाडि · प्रमुख समाचार










