प्रमुख समाचारप्रधानमन्त्री देउवासँग प्रदेश २ का मुख्यमन्त्री राउतले मागे राहत
बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्दै संघ सरकारले प्रदेश २को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखे ।
४ वर्ष अगाडि · प्रमुख समाचार










