प्रमुख समाचारNcell टावर कार्यालयमा बम विस्फोट, तीन जना घाईते !
न्यूज ब्यूरो, काठमान्डौँ । ललितपुरको नक्खुमा रहेको एनसेल टावरको कार्यालयमा बम विस्फोट हुँदा तीन जना घाईते भएका छन् । शुक्रबार करिब ८ः३० बजे राति भएको विस्फोटमा तीनजना घाइते भएको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी अपिल बोहराका अनुसार विस्फोटमा परी प्रतिक्षा खड्का, सिंहप्रसाद गुरु
७ वर्ष अगाडि · प्रमुख समाचार











