प्रमुख समाचार'मधेशकी बेटी' पढेर अब बेरोजगार बस्नुपर्दैन : मुख्यमन्त्री राउत
सिरहा, २३ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेशकी बेटी अब पढेर बेरोजगार बस्नु नपर्ने बताएका छन् । सिरहको गोलबजारमा मंगलबार आयोजित तामाङ्ग जातिको नयाँ वर्ष २८५५ सोनाम ल्होछारको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रम समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । उनले प्रदेश
७ वर्ष अगाडि · प्रमुख समाचार











