प्रमुख समाचारबारा २ मा उपेन्द्र यादवलाई हराउन 'टीम सप्तरी' सक्रिय, माइक्रो लेभल सम्म मिलाउन ग्राण्ड डिजाइन
ज्ञातव्य छ, सप्तरी २ मा उपेन्द्र यादव जनतका अध्यक्ष डा. सिके राउतसँग १८ हजार अधिक मतान्तरले हारेका थिए । बारामा डा. सिके राउतप्रतिको क्रेज झन बढदै गएको देखिएको छ । केही नेता कार्यकर्ता बनाएका डा. राउतले चुनावी माहौलमा हजारौँ नेता कार्यकर्ता बनाउन सफल भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











