प्रमुख समाचारकमलामा कार्यालय आउन छाडे कर्मचारी ,NGO को भत्ता लोभमा अस्पतालबाट पनि आउँछन जनप्रतिनीधि
गाडी लिएर कर्मचारी मात्र नभई जनप्रतिनीधिहरु पनि व्यक्तिगत कार्यमा मात्र व्यस्त हुने गरेको आरोप स्थानीयहरुले लगाउन सुरु गरेका छन् । कमला नगरपालिकामा विकासे बजेट खर्च प्रत्येक बर्ष भएपनि जनताले विकास हेर्न पाएका छैनन् । भित्री रुपमा सँचालन हुने बजेट काम नै नगरी रकम निकासा हुने विभिन्न तथ्य प्रमाणहरु स्थानीयहरुले जुटाउन सुरु गरेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार










