प्रमुख समाचारप्रहरी चौकी उपर बम प्रहार , एक भारतीय युवक पक्राउ !
न्यूज ब्यूरो, रौतहट । रौतहटको सिमावर्ती मठिया प्रहरी चौकी माथी बम प्रहार भएको खबर छ। ईशनाथ नगरपालिका ४ नेपाल भारत सिमा क्षेत्रको मठियामा रहेको प्रहरी चौकीमा भारततर्फबाट आएका अपराधीक समुहले बम प्रहार गरेको प्रहरीले जनाएको छ । बिआर ०५८६५०१ नम्बरको हिरो डिलक्स मोटरसाइकल चढेर आएका अपराधीक समुहले गरेको ब
६ वर्ष अगाडि · प्रमुख समाचार










