प्रमुख समाचारजनमतको मशाल जुलुसमा प्रहरीको दमन, आधा दर्जन कार्यकर्ता घाईते
जनकपुरधाममा जनमत पार्टीका अध्यक्ष सीके राउतको घर अगाडि सडक नबनाएको भन्दै संघीय ढल तथा खानेपानी आयोजनाका प्रमुख राजेश कुशवाहालाई जनकारवाही गर्दा राउतका पक्राउ गरिएका ११ जना कार्यकर्ताको रिहाईको माग गर्दै पार्टीले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










