प्रमुख समाचारस्वर्गद्धारी दर्शनको लागि आउँदै गर्दा जीप दुर्घटना, अधिकृत सहित ५ को मृत्यू, दुई गम्भिर !
अन्दाजी १ सय ५० मिटर तल खसेपछि जीपमा सवार १५ जनामध्ये ५ जनाको मृत्यू भएको छ भने बाँकी घाईते भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
५०१९ समाचार
प्रमुख समाचारअन्दाजी १ सय ५० मिटर तल खसेपछि जीपमा सवार १५ जनामध्ये ५ जनाको मृत्यू भएको छ भने बाँकी घाईते भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । देशको लागि जारी संविधानप्रति असहमति जनाउदै आएका राष्ट्रिय जनता पार्टी नेपालले बुधवार सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेको छ । संबिधान जारि भएको दिन अशोज ३ गते कालो दिवस मनाउने पुर्ब घोषित कार्यक्रम अनुसार रा ज पा ले बिरोध प्रदर्शन गरेको हो । सदरमुकाम गौरमा राजपा नेपाल रौतहटले सं
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्रेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा सकुसल उद्दार गरिएको र फोन गरी फिरौती माग गर्ने नाबालकको मामा नाता पर्ने दासलाई पक्राउ गरी सार्वजनिक गर्दै मुद्दा चलाउने तयारी भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दिउँसोको समयमा टिपर सञ्चालनमा रोक लगाइएको भए पनि व्यवहारमा दैनिक रूपमा टिपर सञ्चालन हुँदै आएको स्थानीयले बताएका छन्। अत्यधिक ह्यावी क्षमताका भारत बेन्ञ्ज टिपरमा अगाडिको करिब ७ फिट क्षेत्रसम्म चालकको दृष्टि नपुग्ने ९ब्लाइन्ड स्पट० समस्या रहने भएकाले यस्ता सवारी संलग्न दुर्घटना बढ्दै गएको बताइन्छ।
७ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअसोज ४ गते साँझ मूर्ति सेलाउने क्रममा झडप भएको थियो । झडपका बेला एक युवकमाथि छुरा प्रहार गरिएको थियो । तोडफोड र ढुंगामुढा भएपछि प्रहरीले समेत स्थिति नियन्त्रणमा लिन नसक्ने अवस्था देखेर प्रशासनले राति सोही दिन राति १० बजेबाट अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथ गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यलाई शपथ गरानेछन्। यद्यपि अहिलेसम्म प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे समय निश्चित भइनसकेको उनले बताए।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजयनाथ पण्डितको काकाको छोरा बिकी पण्डितले कुटपिट गर्ने चार जना ब्यक्तिलाई पहिचान गरेको र उनको तस्बिर र नाम समेत सार्बजनिक गरेका छन् । काठको फट्टा प्रहार गरेको चार जना मध्ये दिपु साह भने ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ। र अन्य २ जना ब्यक्ति अनिश मण्डल,रोशन मण्डल फरार रहेका छन् । केहि दिन अगाडी जनवरी १ तारिखको दिन जयनाथ पण्डित संग ति ब्यक्तिको सामान्य हातापाही भएको कुरा उनको काकाको छोरा बिकी पण्डितले बताएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय तहको चुनावमा पार्टीको तर्फबाट हुने टिकट वितरणको लागि मेयर प्रदेश ईन्चार्जको भूमिका अहम हुने भएकोले उनकै सिफारिसले टिकट वितरण हुनेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘महिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित आन्दोलित भएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतर, मंसिर ४ मा भएको प्रतिनिधिसभारप्रदेशसभा चुनावमा उनी एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर रौतहट ३ बाट निर्वाचित भएका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, धनुषा । सर्वोच्च अदालतले जन्मसिद्ध नेपालीका सन्तानलाई वंशजको नागरिकता नदिन गरेको आदेशको विरोधमा नागरिकता पीडित मधेशी समाजले धनुषाको ढल्केवरमा विरोध प्रदर्शन गरेका छन् । अदालतको निर्णय मधेसविरोधी भएको भन्दै नागरिकता पीडित मधेशी समाजले सर्वोच्चले वंशजको नागरिकता जारी नगर्न गृह मन्त्रालयक
७ वर्ष अगाडि · प्रमुख समाचार