प्रमुख समाचारजनकपुरः पाखेरीमा डुबेर एकैसाथ पाँच बालिकाको मृत्यू, सिँगो टोल नै शोकमा !
एकै टोलकी पाँच जना बालिकाको एउटै पोखरीमा डुबेर मृत्यू भएपछि सिँगो टोलमै शोक छाएको छ । पीडित परिवार र आफन्तहरुको रुवाबासीले सिँगो टोल नै शोकमा डुबेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोली समेत अहिले घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । बालिकाहरु कसरी डुबेको बारे अहिले नखुलेपनि त्यस सम्बन्धमा अनुसन्धा
५ वर्ष अगाडि · प्रमुख समाचार











