प्रमुख समाचारजनकपुरः डा. शैलेन्द्र मिश्रले ८ वटा ईन्जेक्सन लगाएपछि वृद्धको छाला जल्न थालेको आरोप
जनकपुर ग्राण्डी अस्पतालका व्यवस्थापक विनोद कुमार महराले अनारोदेवी सिकिस्त अवस्थामा उपचारका लागि भर्ना भएपछि गलत ढंगले उपचार भएको देख्दा आफूहरुले इमर्जेन्सीमा भर्ना गरि तत्काल उपचार सुरु गरेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार









