प्रमुख समाचारअरुको छोरालाई पार्टीका पत्रकारले मेरो छोरा बनाईदिए, मुकेश नामको मेरो कुनै छोरा छैनः नेता यादव
लिङ्देनको सो भनाईलाई लक्षित गर्दै केहि अनलाईन सञ्चारमाध्यममा कांग्रेस सहमहामन्त्री यादवको छोरा मुकेश पक्राउ परेको र पछि छोडिएको समाचार प्रकाशित भएपछि सहमहामन्त्री यादवको आपती छ । ‘मेरो छोरा मुकेश हो कि होइन, साँच्चै पक्राउ परेको हो कि होइन ? कम्तिमा सोध्नुपर्छ नि’ प्रश्न गर्दै यादवले दुःख व्यक्त गरेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











