प्रमुख समाचारट्रयाक्टरमा किचिएर एक युवकको मृत्यू
ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए । विहान स्थानीयले प्रहरीलाई खवर गरेको हो ।शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











