प्रमुख समाचार'पप्पु कन्स्ट्रक्शन' को बिरुद्धमा रौतहटमा नेकपाको प्रदर्शन
न्यूज ब्यूरो, नेपाल । गौर टिकुलिया घाटको लाल बकैया नदीमा पुल बनाउन ठेक्का लिएका पप्पु कन्स्ट्रक्शनको बिरुद्ध रौतहटमा सोमवार प्रदर्शन गरिएको छ । गत शनिवार सो घाटमा ढुङ्गा दुर्घटनामा सर्वसाधारहरुको ज्यान गएपछि ठेक्केदारलाई कारवाहीको माँग गर्दै नेकपा पार्टीले सदरमुकाम गौरमा प्रदर्शन गरेको हो । पुल बनाउ
८ वर्ष अगाडि · प्रमुख समाचार











