प्रमुख समाचारप्रदेश नं २ः नेपाल भारत सीमाको ८४९ सीमास्तम्भ गायब
सिरहाकै लग्दीगोठमा सीमास्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय घरपरिवार बस्दै आएका छन् । बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमास्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











